थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २४४ जनाको नमूना परीक्षण गरिएको थियो ।
>
२२३ जनाको पीसीआर र १ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
>
मंगलबार देशभर १ जना संक्रमणमुक्त भएका छन् भने ८ जना सक्रिय संक्रमित रहेका छन् ।
>
>>