थपिए ८ जना कोरोना संक्रमित

Aadil Times 1+ समाचार ( )
१२ मंगशिर २०७९

देशभर पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ५२ जनाको नमूना परीक्षण गरिएको थियो ।

६ सय १५ जनाको पीसीआर र १ हजार ३७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ३४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।




प्रतिक्रिया