थपिए ३ जनामा कोरोना संक्रमित

Aadil Times 1+ समाचार ( )
२७ माघ २०७९

३ जनामा कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १०८५ जनाको नमूना परीक्षण गरिएको थियो ।

३७२ जनाको पीसीआर र ७१३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमित संख्या ३ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार १ जना संक्रमणमुक्त भएका छन् भने देशभर ६ जना सक्रिय संक्रमित रहेका छन् ।



प्रतिक्रिया