जसपाले भोलि घोषणापत्र सार्वजनिक गर्ने

Aadil Times 1+ समाचार ( )
१८ कार्तिक २०७९

जनता समाजवादी पार्टी (जसपा) ले घोषणापत्र सार्वजनिक गर्ने भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि जसपाले घोषणा (प्रतिबद्धता) पत्र सार्वजनिक गर्न लागेको हो ।

शनिबार नयाँ बानेश्वरमा एक कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्न लागेको केन्द्रीय प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले बताए ।

दिउँसो २ बजे एभरेष्ट होटलमा कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया