यातायात श्रेत्र सुधारका लागि यातायात श्रमिक सम्बद्ध तीनवटा संगठनहरुले आन्दोलन गर्ने भएका छन्।>
उनीहरुले आज एक कार्यक्रम गर्दै यातायात श्रेत्र सुधारका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदापनि आफ्ना मागहरुको बेवस्ता गरेको भन्दै आन्दोलन गर्ने बताएका हुन्।
>
नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल याताया स्वतन्त्र मजदुर संगठनले संयुक्त आन्दोलन गर्ने भएका हुन्।
>
>
>
>
>
>
>
>
>
>
>
>>