सरकारबाट बाहिरियो जनमत पार्टी, खानेपानी मन्त्री राजीनामा बुझाउन बालुवाटार पुगे

Aadil Times 1+ समाचार ( )
१७ चैत्र २०७९

खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेकै दिन उनले राजीनामा दिन लागेका हुन् ।

जनमत पार्टीबाट मन्त्री बनेका खानले उद्योग मन्त्रालय मागेका थिए ।

प्रधानमन्त्री प्रचण्ड उनलाई उक्त मन्त्रालय दिन तयार नभएपछि जनमत पार्टी सरकारबाट बाहिरिन लागेको हो ।

प्रतिक्रिया