आमिर खान निजी भ्रमणको लागि काठमाडौंमा

Aadil Times 1+ समाचार ( )
२४ वैशाख २०८०

बलिउड अभिनेता आमिर खान काठमाडौं आएका छन् । उनी आज (आइतबार) बिहान १० बजे भिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेको जनाईएको छ ।

उनी बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रमा ध्यान गर्न आएको बताइएको छ । उनी काठमाडौंमा १० दिनसम्म रहने छन् ।

प्रतिक्रिया