राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा आगलागि

Aadil Times 1+ समाचार ( )
१० मंगशिर २०७९

 चितवनस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला कार्यालयमा आगलागि भएको छ ।

भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा आगलागि भएको प्रहरीले जनाएको छ । आगलागिबाट कार्यालय भित्र रहेका केही फर्निचरका सामाग्रीहरु कुर्चि,झण्डा जलेका छन् ।

प्रहरीको अनुसार बाहिर ढोकामा चाबी लागिरहेको अवस्थामा भित्रका केही सामान जलेका छन् ।


 

प्रतिक्रिया