मोरङ वाइसियलको संयोजकमा निङ्लेकु र सचिवमा रेहान चयन

Aadil Times 1+ समाचार ( )
१ कार्तिक २०७९

नेकपा माओवादि पार्टीको भातृ संगठन वाइसियल नेपालको मोरङ जिल्लाको संयोजकमा योगेन निङ्लेकु र सचिव मोहम्मद रेहान  चयन भएका छन् ।

बिराटनगरमा बसेको वाइसियल नेपाल मोरङ जिल्ला समन्वय समितिको बैठकले निङ्लेकु लाई मोरङ जिल्लाको संयोजकमा र सचिव रेहान  चयन भएका छन् ।

पार्टीका नेता अरुण सुन्दासको प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठमका केन्द्रिय सदस्य शेख मोहम्मद आजमको पनि उपस्थिति थियो ।

प्रतिक्रिया