घनश्याम भुसाललाई महासचिव बनाउने नेकपा एकीकृत समाजवादीको निर्णय

Aadil Times 1+ समाचार ( )
५ चैत्र २०७९

नेकपा एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ ।

पार्टी कार्यालयमा आज बसेको सचिवालयको बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको हो ।

महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष मनोनयन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

प्रतिक्रिया