जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

Aadil Times 1+ समाचार ( )
१२ फाल्गुन २०७९

आज बेलुका ६ बजे बस्ने गरी जसपाले बैठक बोलाएको हो । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले उपराष्ट्रपति जसपालाई दिन सहमत भएको अध्यक्ष उपेन्द्र यादवले बताउँदै आएका छन् । 

त्यसैसम्बन्धमा छलफलका लागि जसपाले बैठक बोलाएको हो । जसपाले भने पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको जनाएको छ ।

प्रतिक्रिया