प्रधानमन्त्री दाहाल सँग भेटे प्रदेश प्रमुखहरू

Aadil Times 1+ समाचार ( )
३० फाल्गुन २०७९

सातै प्रदेशका प्रदेश प्रमुखले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसँग प्रदेश प्रमुखहरूको छलफल भएको हो ।

त्यसक्रममा प्रदेश सरकारको सवलीकरणका विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार