दुई जिल्ला जोड्ने पुल

Aadil Times 1+ समाचार ( )
६ पौष २०७९

तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधीन मोटरेवल पुल । तनहुँको पुट्टारघाटतर्फ ढलान कार्यपश्चात वाल लगाउने कार्यको तयारी भइरहेको छ । 

प्रतिक्रिया