विश्वकप क्रिकेटको छनोट नेपाल समूह ‘ए’मा

Aadil Times 1+ समाचार ( )
९ जेठ २०८०

यसै वर्षको जुन -जुलाइमा जिम्बावेमा हुने विश्वकप क्रिकेटको छनोटमा नेपाल बलिया टिमको समूहमा परेको छ ।

आइसीसीले आज सार्वजनिक गरेको ड्र अनुसार नेपाल आयोजक जिम्बावेसँगै, वेष्ठइण्डिज,नेदरल्याण्ड्स र अमेरिका रहेको समूह ‘ए’ मा परेको छ ।

त्यस्तै समूह ‘बी’ मा श्रीलंका ,आयरलयाण्ड,स्कटल्याण्ड,ओमान र यूएई रहेका छन् । यस छनोट प्रतियोगीताको फाइनलमा प्रवेश गर्ने शीर्ष दुई टिमले आगामी वर्ष भारतमा हुने विश्वकप खेल्नेछ ।

प्रतिक्रिया