बाजुरामा ५‍.९ रेक्टरको भूकम्प

Aadil Times 1+ समाचार ( )
१० माघ २०७९

बाजुराको मेला केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४४ मिनेटमा बाजुराको मेला केन्द्रविन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

पश्चिमा नेपालका कर्णाली प्रदेश र सुदूरपश्चिमका जिल्लाहरूमा शक्तिशाली धक्का महसुस गरिएको छ । क्षतिबारे भने केही विवरणहरू प्राप्त भएका छैनन् ।

प्रतिक्रिया