लुम्बिनी प्रदेशमा माओवादीका मन्त्रीहरुले दिए राजीनामा

Aadil Times 1+ समाचार ( )
१२ चैत्र २०७९

लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएको छ ।

माओवादी सरकारबाट बाहिरिएसँगै एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीको सरकार अल्पमतमा परेको छ ।

माओवादीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आज राजीनामा बुझाएका छन् ।

माओवादी सरकारबाट बाहिरिएसँग अब लुम्बिनीमा कांग्रेस नेतृत्वको प्रदेश सरकार बन्ने निश्चित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार