मतदानस्थल रहेका विद्यालयमा ३ दिन बिदा

Aadil Times 1+ समाचार ( )
२८ कार्तिक २०७९

सरकारले मंसिर ४ गते हुने निर्वाचनका लागि तीन दिन शिक्षण संस्थाहरु बन्द गर्ने भएको छ ।

प्रतिनिधि सभा तथा प्रदेशसभा लक्षित गर्दै गृहमन्त्रालयले मंसिर २ देखि ५ गतेसम्म मतदानस्थल रहेका विद्यालयहरुमा बिदा दिएको हो ।

त्यस्तै, सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने पनि निर्णय भएको छ ।

प्रतिक्रिया