मोरङ्ग क्षेत्र नम्बर ६ मा शेखर कोइरालाको अग्रता

Aadil Times 1+ समाचार ( )
५ मंगशिर २०७९

विराटनगर मोरङ्ग प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली काँग्रेस पार्टीका डा.शेखर कोइरालाले अग्रता कायम राखेका छन् ।

६९० मत गणना गर्दा कोइरालाले ७२ मत पाएका छन् भने एमालेका लाल बाबु पंण्डितले ६३ मत ल्याएका छन् ।

उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ८२७ मत खसेको छ । हाल मतगणना जारी छ ।


प्रतिक्रिया