हवाई नियामक निकाय नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक लगाएको छ ।
>
बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरको नाइन एन-एएनआर विमानको इन्जिनमा आगो लागेपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको थियो ।
>
उक्त घटनापछि क्यानले सबै जहाजको प्राविधिक परीक्षण गर्न उडानमा रोक लगाएको हो ।>
सन्तोषजनक निरीक्षणपछि मात्र नियमित उडान हुनसक्ने प्राधिकरणले जनाएको छ ।
>>