क्यानडाको टोरन्टोमा गोली चल्दा ५ जनाको मृत्यु

Aadil Times 1+ समाचार ( )
४ पौष २०७९

ओटाबा–क्यानडाको टोरन्टो सहरको उपनगरमा आइतबार भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु हुनुको साथै अन्य एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरी कारबाहीमा सन्दिग्धको पनि मृत्यु भएको स्थानीय प्रहरी प्रमुख जिम म्याकस्वीनले पत्रकारहरूलाई भने । गोलाबारी एउटा अपार्टमेन्ट भवनमा भएको थियो । गोलाबारीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । आक्रमणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया