विराटनगरमा अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघको र्याली

Aadil Times 1+ समाचार ( )
२६ फाल्गुन २०७९

विराटनगरमा अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघले र्याली निकालेको छ । 

शुक्रबार महासंघको ५ औं राष्ट्रिय सम्मेनलको अवसरमा विराटनगरमा र्याली निकालिएको हो ।

सम्मेलनको अवसर पारेर निकालिएको र्यालीले नगर परिक्रमा गरेको थियो ।


 

प्रतिक्रिया