सुनसरी–४ मा फेरी अघि बढे सञ्चारमन्त्री कार्की

Aadil Times 1+ समाचार ( )
१४ मंगशिर २०७९

सुनसरी क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका उम्मेदवार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता बनाउनु भएको छ ।पछिल्लो मतपरिणामअनुसार उहाँले नेकपा (एमाले)  का जगदिशप्रसाद कुसियैतलाई ३१ मतले पछाडि पार्नुभएको हो ।

कार्कीले ३० हजार १७० मत पाउनु हुँदा एमालेका कुसियैतले ३० हजार १३९ मत पाउनु भएको छ ।

अब ६०० मत गन्न बाँकी रहेको छ ।

प्रतिक्रिया