देशभर पछिल्लो २४ घण्टामा थप २ सय ६३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६५ जनाको नमूना परीक्षण गरिएको थियो ।
१ हजार ३ सय ९९ जनाको पीसीआर र १ हजार ७ सय ६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ६३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार ५ सय १ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।
>>
थप २६३ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

प्रतिक्रिया
ताजा समाचार

Tips For Cholecystectomy Patients
Aadil Times | २५ श्रावण २०८०

रोजगारीको लोभमा कुवेत पुगेका पाँच नेपाली अलपत्र
Aadil Times | ३ श्रावण २०८०

प्रधानमन्त्री प्रचण्ड आइतबार इटाली भ्रमणमा जाने
Aadil Times | ३ श्रावण २०८०

त्रिभुवन विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजन...
Aadil Times | २ श्रावण २०८०

साउदीमा अलपत्र परेका १९ नेपाली स्वदेश फर्किए
Aadil Times | १ श्रावण २०८०

आफु निर्दोष रहेको प्रहरीले झुठा मुद्दामा फसाएको पत...
Aadil Times | २९ आश्विन २०८०