माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

Aadil Times 1+ समाचार ( )
३० चैत्र २०७९

सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगाएतका शीर्ष नेता सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा संसदमा छलफलको क्रममा रहेको टीआरसी विधेयकको बारेमा छलफल हुने बताईएको छ ।

प्रतिक्रिया