थप १ जनामा कोरोना संक्रमण पुष्टि

Aadil Times 1+ समाचार ( )
८ माघ २०७९

पछिल्लो २४ घण्टामा देशभर थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ६७४ जनाको नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।

६७४ जनाको पीसीआर र एन्टीजेन विधिबाट कसैको पनि परीक्षण नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आइतबार ४ जना संक्रमणमुक्त भएका छन् भने देशभर २२ जना सक्रिय संक्रमित रहेका छन् ।


प्रतिक्रिया