जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ घाइते

Aadil Times 1+ समाचार ( )
१६ मंगशिर २०७९

धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट जन्ती बोकर इटहरीबाट फर्किँदै गरेको बा १ ज ८२९३ नम्बरको जीप आज बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको थियो ।

 

प्रतिक्रिया