गृह मन्त्रालयले पाँच जना नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षिक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ।
>
शुक्रबार बसेको बढुवा समितिको बैठकले पाँच जना जनपद प्रहरी समूहतर्फका डीआईजीलाई एआईजीमा बुढावा गर्ने सिफारिस गरेको हो।
>
बढुवा हुने पहिलो नम्बरमा हाल मधेस प्रदेश प्रहरी प्रमुख रहेका बसन्त बहादुर कुवँर रहेका छन् । यस्तै क्रमश :टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन्।
>
>
>>