आज कतिमा कारोबार हुँदैछ सुनचाँदी, हेर्नुहोस्

Aadil Times 1+ समाचार ( )
११ मंगशिर २०७९

 आज आइतबार को  दिन  सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९७ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार ३ सय रूपैयाँमै कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार स्थिर रहेर १ हजार २९५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ

प्रतिक्रिया