सुनको मूल्य प्रतितोलाको एक लाख ५ हजार रुपैयाँ पुग्यो

Aadil Times 1+ समाचार ( )
३० पौष २०७९

साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ३ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ११ सय रूपैयाँले बढेर एक लाख ५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार २५ रूपैयाँले बढेर १ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया