२४ घण्टामा १० कोरोना संक्रमित थपिए ,१५ जना संक्रमणमुक्त

Aadil Times 1+ समाचार ( )
११ जेठ २०८०

पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमित थपिएका छन् ।

५८० वटा नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज १५ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या ४१ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया