७८८ वटा नमुना परीक्षण गर्दा सातजनामा संक्रमण पुष्टि

Aadil Times 1+ समाचार ( )
१२ जेठ २०८०

पछिल्लो २४ घण्टामा सातजना कोरोना संक्रमित थपिएका छन् । ७८८ वटा नमुना परीक्षण गर्दा सातजनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज आठजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३४ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

 

प्रतिक्रिया

सम्बन्धित समाचार