क्रेनमा चढेर सडक बत्तीको सफाइ गर्दै महानगरका कर्मचारी

Aadil Times 1+ समाचार ( )
१० पौष २०७९

 विराटनगर–१ स्थित त्रिवेणी मार्गमा क्रेनमा चढेर सौर्य सडक बत्तीको सफाइ गर्दै विराटनगर महानगरपालिकाका कर्मचारी । पछिल्लोपटक विराटनगर महनगरपालिकाले नगर सौन्दर्यीकरणका लागि सरसफाइ अभियान सञ्चालन गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार