सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा स्थिर रही प्रतितोला रु ९९ हजार तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार आठ सय छ ।यस्तो सुन अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीसमेत अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही रु एक हजार तीन सय ५० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।
>>
सुन चाँदीको मूल्य स्थिर
प्रतिक्रिया
ताजा समाचार
भुकम्प पिडितलाई राहत
Aadil Times | ११ मंगशिर २०८०
Tips For Cholecystectomy Patients
Aadil Times | २५ श्रावण २०८०
रोजगारीको लोभमा कुवेत पुगेका पाँच नेपाली अलपत्र
Aadil Times | ३ श्रावण २०८०
प्रधानमन्त्री प्रचण्ड आइतबार इटाली भ्रमणमा जाने
Aadil Times | ३ श्रावण २०८०
त्रिभुवन विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजन...
Aadil Times | २ श्रावण २०८०
साउदीमा अलपत्र परेका १९ नेपाली स्वदेश फर्किए
Aadil Times | १ श्रावण २०८०