काभ्रेको बेथानचोक गाउँपालिकामा आज शोक विदा

Aadil Times 1+ समाचार ( )
२८ मंगशिर २०७९

     काभ्रेको बेथानचोक गाउँपालिकाले मंगलबार साँझ भएको बस दुर्घटनामा मृत्यु भएकाहरूप्रति दःख व्यक्त गर्दै आज शोक विदा दिएको छ ।

मंगलबार साँझ बा३ख ४३८५ नम्बरको यात्रुाबाहक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीद्वारा सूचनामा आज शोक विदा दिने उल्लेख गरिएको छ ।दुर्घटना घाइतेहरूको अस्पतालमा उपचार भईरहेको छ ।


प्रतिक्रिया