फिफा विश्वकपको फाइनल खेल आज, उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै

Aadil Times 1+ समाचार ( )
२ पौष २०७९

कतारमा जारी फिफा विश्वकपको फाइनल खेल आज राति ८ः४५ बजे हुने भएको छ । खेलमा जितको दावेदारमा अर्जेन्टिना र फ्रान्स विच प्रतिस्पर्धा हुने भएको छ ।

यसअघिका दुवै विश्वकप विजेता टिमको प्रतिस्प्रर्धी हुन । आजको फाइनल खेल पोल्याण्डका रेफ्री साइमन मर्चिनियाकले खेलाउने छन् । ४१ वर्षीय साइमनले सन् २०१८ को रसिया विश्वकपमा डेव्यू गरेका थिए । फाइनल खेल अल दायनस्थित लुसैल स्टेडियममा हुनेछ ।

प्रतिक्रिया