बालुवाटारमा मन्त्रिपरिषद्‍ बैठक सुरु

Aadil Times 1+ समाचार ( )
१ माघ २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा मन्त्रिपरिषद् बैठक अहिले सुरु भएको छ।

आज पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाभएपछि प्रधानमन्त्री प्रचण्डले आकष्मिक मन्त्रिपरिषद्‍को बैठक बोलाएका हुन्।

दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डले दु:ख व्यक्त गर्दै प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका थिए।

प्रतिक्रिया