जेठ ३ गतेयता देशभर सक्रिय संक्रमितको संख्या १०० भन्दा तल

Aadil Times 1+ समाचार ( )
८ जेठ २०८०

कोरोना संक्रमितको संख्या घट्दै गएको छ । जेठ जेठ ३ गतेयता देशभर सक्रिय संक्रमितको संख्या १०० भन्दा तल छ ।

पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमित थपिएका छन् । ८३५ वटा नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं । कोरोना संक्रमितको संख्या घट्दै गएको छ । जेठ जेठ ३ गतेयता देशभर सक्रिय संक्रमितको संख्या १०० भन्दा तल छ ।

पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमित थपिएका छन् । ८३५ वटा नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज १० जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ६४ मा झरेको छ ।

आजसम्म आठजना अस्पतालमा भर्ना भएका छन्, तीमध्ये दुईजना आइसीयू एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया