प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिष्द विस्तार गर्दै

Aadil Times 1+ समाचार ( )
१६ चैत्र २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिष्द विस्तार गर्दैछन्। दिउँसो ३ बजेका लागि शपथग्रहण गराउने प्रधानमन्त्री प्रचण्डको तयारी छ।

नेपाली कांग्रेस ८, नेकपा माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी २२ मन्त्रालय पाउनेछन्।

त्यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र नेपाल समाजवादी पार्टीले १/१ वटा मन्त्रालय पाउनेछन्।

प्रतिक्रिया