विराटनगरमा सुरू भयो मतगणना

Aadil Times 1+ समाचार ( )
मगतणना भने सम्बन्धित क्षेत्रकै स्थानीय तहमा ...
५ मंगशिर २०७९

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना सुरु भएको छ । विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा तीन क्षेत्रको मतगणना सुरु गरिएको हो ।

आइतबार बिहान सर्वदलीय बैठक बसेर मतगणना दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति गरिएको थियो । त्यसै अनुसार दलका प्रतिनिधि, उम्मेदवार, तिनका प्रतिनिधि लगायतको उपस्थितिमा मत गन्न थालिएको छ ।

मोरङका अरु तीनवटा क्षेत्रको मगतणना भने सम्बन्धित क्षेत्रकै स्थानीय तहमा गरिने भएको छ ।

प्रतिक्रिया