भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक

Aadil Times 1+ समाचार ( )
१४ पौष २०७९

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक परेको छ । १०० वर्षीया आमा हिरावेनको शुक्रबार बिहान निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बुधबार अहमदवादको यूएन मेहता अस्पताल भर्ना गरिएको थियो ।

प्रधानमन्त्री मोदीले यसै वर्ष १८ जुनमा आमा हिरावेनको शताब्दिऔं जन्मजयन्ती मनाएका थिए ।

प्रतिक्रिया