चितवनमा क्षेत्र नम्बर २ मा अघि लागे रवि लामिछाने

Aadil Times 1+ समाचार ( )
६ मंगशिर २०७९

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएको छ ।

जिल्ला निर्वाचन आयोगका अनुसार कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिनुभएको हो ।

लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाउनु भएको छ ।

प्रतिक्रिया