वृद्धा दम्पती रुखमा झुन्डिएको अवस्थामा फेला

Aadil Times 1+ समाचार ( )
२२ फाल्गुन २०७९

ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए । सो घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासले बताए ।

प्रतिक्रिया