सांस्कृतिक पहिरनमा सजिएका थारु युवतीहरु

Aadil Times 1+ समाचार ( )
१ माघ २०७९

आज देशभर माघी पर्व मनाइँदै छ । माघीलाई थारु समुदाय र मगर समुदायले विशेष पर्वको रुपमा मनाउँछन् । काठमाडौंको टुँडिखेललगायत देशभरका थुप्रै स्थानमा विविध कार्यक्रम गरी माघी मनाइँदै छ ।

काठमाडौंको टुँडिखेलमा थारु समुदायले भव्यताका साथ माघी मनाइरहेका छन् । थारु समुदायका युवा युवतीहरु आफ्नो सांस्कृतिक पोषाकसहित पर्वमा सहभागी छन् ।




प्रतिक्रिया