केही बेरमा एमाले सचिवालय बैठक बस्दै
आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा (एमाले) ले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ मा निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

२९ श्रावण २०७९
आसन्न निर्वाचनका>
प्रतिक्रिया
ताजा समाचार

देश विकासका लागि शिक्षामा २० प्रतिशत बजेट विनियोजन...
Aadil Times | ७ माघ २०८१

testing
Aadil Times | २० पौष २०८१

अमेरिकामा भएका साइबर हमला र चीनमाथि लगाइएका आरोपहर...
Griha Sewa | १७ पौष २०८१

इटहरीमा भएको बम विस्फोट घटनाका मुख्य योजनाकारसहित...
Griha Sewa | १७ पौष २०८१

इटहरीमा कसले राख्यो बम ?
Griha Sewa | १७ पौष २०८१

ट्रयाक खुलेको अठार वर्षपछि सडक कालोपत्र गरिँदै
Aadil Times | १७ पौष २०८१