मोरङको रंगेलीमा सवारी दुर्घटनामा परि एक जना पैदल यात्रुको मृत्यु भएको छ । शुक्रवार झास सवारी दुर्घटनामा परि रङ्गेली नगरपालिका ७ का ४२ वर्षीय तारानाथ ढकालको उपचारको क्रममा मृत्यु भएको हो ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पहिचान नखुलेको गाडीले ठक्कर दिँदा ढकाल गम्भीर घाइते भएका थिए । घाइते भएका ढकालको उपचारको लागि विराटनगरस्थित कोसी अस्पताल ल्याउँदा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।कुखुरा बोक्ने पहिचान नखुलेको बोलेरो गाडिले ठक्कर दिएर सवारीसाधन फरार भएको छ । फरार सवारीसाधन र चालकको खोजी कार्य तीव्र पारेको प्रहरीले जनाएको छ ।>>
मोरङको रंगेलीमा दुर्घटना

२ पौष २०७९
प्रतिक्रिया
ताजा समाचार

देश विकासका लागि शिक्षामा २० प्रतिशत बजेट विनियोजन...
Aadil Times | ७ माघ २०८१

testing
Aadil Times | २० पौष २०८१

अमेरिकामा भएका साइबर हमला र चीनमाथि लगाइएका आरोपहर...
Griha Sewa | १७ पौष २०८१

इटहरीमा भएको बम विस्फोट घटनाका मुख्य योजनाकारसहित...
Griha Sewa | १७ पौष २०८१

इटहरीमा कसले राख्यो बम ?
Griha Sewa | १७ पौष २०८१

ट्रयाक खुलेको अठार वर्षपछि सडक कालोपत्र गरिँदै
Aadil Times | १७ पौष २०८१