नेपाल एयरलाइन्सका यात्रुलाई पीसीआर नेगेटिभ अनिवार्य

Aadil Times 1+ समाचार ( )
२४ पौष २०७९

कोरोना संक्रमण बढेपछि नेपाल वायु सेवा निगमले विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड-१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ ।

निगमले सूचना जारी गर्दै विदेशमा कोरोना संक्रमण बढेसँगै निगमका जहाजबाट नेपाल भित्रिने यात्रुलाई सावधानीका उपाय आग्रह गरिएको छ ।

प्रतिक्रिया