भ्रष्टाचारको विरोधमा माइतीघरदेखि नयाँ बानेश्वरसम्म उल्टो हिँडेर प्रदर्शन

Aadil Times 1+ समाचार ( )
१३ जेठ २०८०

स्वतन्त्र नागरिक आन्दोलनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म उल्टो हिँडेर विरोध प्रदर्शन गरेको छ ।

भ्रष्टाचारका कारण देश नै उल्टो बाटोमा हिँडेको भन्दै त्यसैको सांकेतिक विरोध स्वरुप उल्टो हिँडेर प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले पम्प्लेट, ब्यानर र झण्डा बोकेका थिए ।

प्रतिक्रिया