महेन्द्र मोरङ क्याम्पसमा मतदान जारी

Aadil Times 1+ समाचार ( )
४ चैत्र २०७९

विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्ववियू निर्वाचनमा मतदान भइरहेको छ ।क्याम्पसमा ५ हजार ७ सय ९० विद्यार्थी स्ववियु निर्वाचनको मतदानमा सहभागी हुँदैछन् ।

क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुबाट नवीन पहाडी नेपाल विद्यार्थी सङ बाट जसवन्त पौडेल र अखिल क्रान्तिकारीबाट रोहित यादव सभापतिका लागि प्रत्याशी छन् । सचिवमा अनेरास्ववियुबाट सनिम ठकुरी, नेविसंघबाट पुजा विश्वास र अखिल क्रान्तिकारीबाट आशिका लम्साल चुनाबी मैदानमा छन् ।





प्रतिक्रिया