मेयर बालेन्द्र शाहलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

Aadil Times 1+ समाचार ( )
१९ कार्तिक २०७९

निर्वाचन आयोगले काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई स्पष्टिकरण सोधेको छ ।

इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीले मेयर साहको तस्बिर र नाम राखेर निरन्तर भोट मागिरहेका कारण उनको त्यस पार्टीसँग सम्लग्नता रहे नरहेको बारे जानकारी दिन स्पष्टीकरण मागेको हो । आयोगले पत्र प्राप्त भएको दुई दिनभित्र स्पष्टीकरण दिन मेयर साहलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया