थपिए ९ जना कोरोना संक्रमित

Aadil Times 1+ समाचार ( )
३० कार्तिक २०७९

थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय २० जनाको नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार २४ जना कोरोनामुक्त भएका छन् ।

हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ७५ पुगेको छ ।

प्रतिक्रिया